सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

हे पैसा पैसा पैसा बनायो कसले तिमीलाई ….

तिमी नै तिमी देख्छु आफन्त मित्र के भयो
तिमी नै स्मृतिमा तिमी नै दिलभित्र के भयो

तिमी मेरो ध्यान तिमी आराधना र तपस्या
लाग्दैछ त्यो अनौठो स्वरुप विचित्र के भयो

Sana Kishan

हे पैसा पैसा पैसा बनायो कसले तिमीलाई
लाग्छ तिमीभन्दा छैन केही पवित्र के भयो

World Link Ads
Mahakali Polytechnic

– धर्मानन्द भट्ट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.