सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

खेत मासेर बाटो बनेछ सहर बन्छ होला ….

Far weast coaching ad
301
Sana Kishan

खेत मासेर बाटो बनेछ सहर बन्छ होला
बेसीको गैरीखेत अब बन्जर बन्छ होला

ठोक्किदा ठोक्किदा दुख्न छोड्दो रहेछ
यो दिल पनि एकदिन पत्थर बन्छ होला

Arus
Karnali Traders

भएका सारा घरहरू भुत बङ्गला भएछन्
लाग्दैन भत्केको घर फेरि घर बन्छ होला

कसैले लेख्न सकेन तर आश मरेको छैन
रित्तिएका गाउँको पनि खबर बन्छ होला

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.