महेन्द्रनगर । कञ्चनपुरमा निर्माणधिन दोधारा–चाँदनी जोड्ने ४ लेनको पक्की पुल २० दिनका लागि बन्द गरिने भएको छ । पुलको दुवै एबुटमेंट वालमा आरसिसि विग बाल निर्माण गर्न भोलीदेखि २० दिनसम्मका लागि पुलमा आवतजावत बन्द गर्न लागिएको हो ।

पुल बन्द हुन लाग्दा सर्वसाधारणलाई बैकल्पिक मार्ग प्रयोग दोधारा–चाँदनी नगरपालिकाका निमित्त प्रमुख प्रसाशकीय अधिकृत भानदेव भट्टले अनुरोध गर्नुभएको छ । वैकल्पिक बाटोको रुपमा दोधरा–चाँदनीलाई जोड्ने झुलुङ्गे पुल रहिआएको छ । पश्चिम प्रेस बाट









Discussion about this post