Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

महेन्द्रनगरमा एभियसन म्युजियम संचालनमा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र ४, २०७९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा एभियसन म्युजियम संचालनमा आएको छ । २०७० सालमा कस्मिक एयरको ग्राउण्डेड फोकर–१०० जहाजलाई क्याप्टेन वेद उप्रेतीले पर्यटन प्रवद्धन गर्ने उदेश्यले एभियसन म्युजियम संचालनमा ल्याएका हुन् । शनिवार पत्रकार सम्मेलन गर्दै क्याप्टेन उप्रेतीले आन्तरिक तथा बाह्य पर्यटकहरुको आर्कषणको केन्द्र विन्दु बनाउन र विशेष गरेर बिधार्थी भाईबहिनीहरुलाई शिक्षा ज्ञान आर्जन गर्नको लागि यो म्युजियम संचालनमा आएको बताए । यो प्लेनमा अहिले सम्म २ देखी ३ करोड खर्च लोको उनले बताए । भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले यो म्युजियमले पर्यटन क्षेत्रमा ठुलो टेवा पुय्राउने र भारतबाट पनि हेर्नको लागि पर्यटकहरुको आवागमनमा वृद्धि हुने बिस्वास लिएको बताए । अहीले आम जनताले आकाशमा मात्रै प्लेन उडेको देखेको भएपनि अब प्लेनमा चढेर आफनो ईच्छा पुरा गर्न सकिने उनले बताए । आन्तरिक तथा बाह्य पर्यटकको मुख्य आर्कषणको केन्द्र विन्दु बनाउने उदेश्यले २०७० सालमा ग्राउण्डेड फोकर–१०० जहाजलाई पहिला धनगढी उपमहानगरपालिकाको कबर्ड हल नजिकै ९ वर्ष जती संचालनमा रहेको थियो । ६ वर्षका लागि जग्गा लिजमा लिएर संचालमा आएको एयरक्राफ्टको जग्गाको सम्झौता अवधी सकिएपछि गत वर्षको पौषमा नेपालगञ्ज सारिएको थियो । क्याप्टेन उप्रेतीले धनगढी ल्याएर डेढ करोडको लगानीमा म्युजियम स्थापना गरेका थिए । तत्कालिन समयमा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उप्रेतीले संग्रालयका लागि करीब ७० लाख रुपैयाँमा फोकर जहाज खरीद गरेका थिए । संग्रहालयमा राइट ब्रदर्सका पालादेखि हालसम्मका दुई सयवटा मिनियचर एयरक्राफ्टस राखिएका छन् । संग्रहालयमा विश्वका ३० चर्चित पर्यटकीय गन्तव्य र सुदूरपश्चिमका २४ ठाउँको तस्बिरसमेत राखिएको छ । संग्रहालयभित्र घुम्नेले जेट ककपिट अवलोकन गर्न पाउँछन् । पाइलट र टावरको रेकर्डेड संवाद सुन्न सक्छन् । जहाजभित्रै ६० इन्चको टिभीमा एयरक्राफट म्युजियमसम्बन्धी बृतचित्र समेत देखाइने गरिएको छ । म्युजियम एजुकेशनल सेन्टर बनेको छ । विद्यार्थीले जहाजको विषयमा हरेक जानकारी लिन पाएका छन् । पाइलटको पोशाक लगाएर ककपिटमा र एयर होस्टेजको पोशाक लगाएर फोटो पनि खिच्न सक्छन् । उक्त म्युजियममा प्रवेश शुल्क १ शय रहेको छ भने बिधार्थीहरुलाई ५० रुपैँया तोकिएको छ । जनसरोकार पोस्ट बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

असार ६, २०८३
वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व