सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा सुदूरपश्चिमका दुई जिल्लामा आज सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेश सरकारले आज (मंगलबार) दुई जिल्ला कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिएको छ ।

Sana Kishan

राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा आज (मंगलबार) सार्वजनिक बिदा दिएको हो ।

यसअघि, खखडेहरा पर्वको बिदा चैत १ गते कायम गरिएको थियो। तर, आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बिदाको मिति संशोधन गर्दै फागुन ३० गते बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता विष्णुदत्त अवस्थीद्धारा जारी गरिएको सूचनामा उल्लेख छ। गोदावरी न्युज बाट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.