सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बदेलको आक्रमणमा परी डडेल्धुराका एक जनाको मृत्यु

36
Sana Kishan

डडेल्धुरामा बदेलको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । जिल्लाको अमरगढी नगरपालिका–३ गुजरलेकका ५२ वर्षीय गणेश पल्लेको बदेलको आक्रमणमा परी मृत्यु भएको हो ।

Karnali Traders

प्रहरीका अनुसार आइतबार खेतमा गोरु डो¥याउन गएको बेला बदेलको आक्रमणमा परेका पल्लेको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । गोदावरी न्युज बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.