सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुलामा एक पुरुष मृत फेला

527
Sana Kishan

दार्चुलामा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नं ८ गोरेकाँडाका ५० बर्षीय इन्द्रसिंह धामी मृत फेला परेका प्रहरीले जनाएको छ । उनी पस्ती बजार नजिकै नवलधार भन्ने स्थानमा सोमबार मृत फेला परेका प्रहरीले जनाएको छ ।

Karnali Traders

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Arus

यस्तै कैलालीमा एक महिला मृत फेला परेकी छन् । कैलालीको कैलारी गाउँपालिका–८ लोहनपुरकी ५२ वर्षीया चुन्की डगौरा थारु मृत फेला परेकी हुन् । उनी आफ्नै घरको कोठामा सोमबार मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ । सगुन खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.