बैतडीमा एक चितुवा मृत फेला परेको छ । जिल्लाको पाटन नगरपालिका ४ रातामाटा भन्ने स्थानमा चितुवा मृत फेला परेको पाटन सब –डिभिजन वन कार्यालयका फरेस्टर प्रेमबहादुर बिष्टले बताए ।
बिहीबार बिहान स्थानीयहरुले चितुवा मरेको देखेपछि खबर गरेका थिए । ६ फिट २ इन्च लम्बाइ भएको चितुवाको मृत्युको कारण भने खुल्न नसकेको बिष्टले बताए । चितुवा आँफै मरेको हो वा केही अन्य कारणले मरेको भन्ने कुरा खुल्न बाँकी रहेको उनले बताए । सगुन खबर बाट सभार









Discussion about this post