सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुलामा महाकाली नदीमा बगेका वृद्धको उपचारका क्रममा मृत्यु

दार्चुलाको महाकाली नदीमा बुधबार दिउँसो बगेका एक वृद्धको उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको छ।

महाकाली नगरपालिका–२ पण्डोराका वीरसिंह बडालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Sana Kishan

महाकाली नगरपालिका–४ रिंग्नेताल नजिकबाट बगेका वृद्धको करिब चार सय मिटर तल नदीमा बगिरहेको अवस्थामा सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेर जिल्ला अस्पताल पु¥याएका थिए ।

World Link Ads
Mahakali Polytechnic

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार अचेत अवस्थामा सुरक्षाकर्मीहरूले उद्धार गरी वृद्वलाई जिल्ला अस्पताल पु¥याएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जनाएको छ ।

Dirghayu Ads

वृद्ध कसरी महाकालीमा बगे भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गोदावरी न्युज बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.