सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुलामा महाकाली नदीमा बगेका एक जना वृद्धको उद्धार

दार्चुलाको महाकाली नदीमा बगेका एक जना वृद्धको उद्धार गरिएको छ । महाकाली नदीमा बगेका ६५ बर्षिय वृद्धलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीले शिवनगर टोलस्थित महाकाली नदी किनारबाट बाट उद्दार गरेको हो ।

Sana Kishan

बृद्धकोे टाउकोमा चोट लागेको छ । बगेका बृद्धको पहिचान खुल्न नसकेको प्रहरीले बताएको छ । वृद्धलाई अहिले जिल्ला अस्पताल दार्चुला उपचारका लागी लगिएको छ । गोदावरी न्युज बाट सभार

 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.