सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा रुखबाट लडेर वृद्धाको मृत्यु

384
Sana Kishan

बैतडीमा रुखबाट लडेर वृद्धाको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर १ नानरा भुगाडीका ७८ वर्षीय शालिभान धामीको रुखबाट लडेर मृत्यु भएको हो ।

Karnali Traders

मंगलवार बिहान स्याउला काट्ने क्रममा रुखबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको खबर आएको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ । गोदावरी न्युज बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.