सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी सहित सुदूरपश्चिममा भूकम्पको धक्का

67
Sana Kishan

बैतडी सहित सुदूरपश्चिमा भूकम्पको धक्का महसुस गरिएको छ । आज दिउँसो २ः४३ बजेतरि बैतडी सहति सुदूरपश्चिममा भुकम्पको धक्का महसुस गरिएको हो ।

Karnali Traders

बाजुराको मेला केन्द्रबिन्दु भएर ५ दशमलव ९ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । त्यसको असर बैतडीमा समेत परेको छ । विस्तृत विवरण आउन बाँकी रहेको छ । सगुन खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.