सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जीवन रहोस् सलामत फेरि मिलन हुनेछ

41
Sana Kishan

बिर्सेका यादहरूले पीडा झन झन हुनेछ
जीवन रहोस् सलामत फेरि मिलन हुनेछ

हुँदैन गल्ली अँध्यारो प्रेमीहरूले हिडेको
प्राप्ती अपेक्षित भएमा प्रेम बन्धन हुनेछ

Arus
Karnali Traders

रोएर हुन्छ खुसी यस्तो छ मान्छे अनौठो
देखेर खुसी अर्काको मनमा जलन हुनेछ

दिन्छौ र चोट घाती भन्छौ खुसी भैराख्नु
खुसी भैराख्नु तिमी अन्तिम वचन हुनेछ

यात्रा रहेछ जीवन बबुरो म यात्री एउटा
हारेको छैन आजै एकदिन मन्थन हुनेछ

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.