Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भानुभक्तले लेखेको संसारै रुवाउने “पोखरा जहाज दुर्घटना” गित बजारमा – भिडियो सहित

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ ५, २०७९
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर- पछिल्लो समयमा लोक तथा डेउडा गितमा लय/शब्द कोरेर चर्चा बटुल्दै आएका चर्चित देउडा गायक तथा कलाकार भानुभक्त जोशीको शब्द सिर्जनामा  पोखरामा भएको यति एयरलायन्सको जहाज दुर्घटनालाई लक्षित गरि जहाज दुर्घटना गीत सार्वजनिक भएको  छ ।

जसमा गायक तथा कलाकार भानुभक्त जोशीको शब्द तथा वरिष्ठ देउडा गायक भोजराज भट्टको सुमधुर रहेको छ ।

 

हावामा उडेर गयो, तस्बिर मात्रै बाँकि रह्या, जहाज भित्रै काल पनि बसेको रहेछ भन्ने मन रुवाउने शब्द गायक भानुभक्तले समावेश गरेका छन् । ७२ जनाको ज्यान जानेगरि भएको उक्त जहाज आन्तरिक तर्फको ठुलो दुर्घटना हो । सोहि विमान दुर्घटनामा दिवंगत भएका व्यक्तिहरुको सम्झनामा उक्त गीत तयार पारिएको हो ।

देउडा भाकामा तयार पारिएको उक्त गीत ठाडी लयमा तयार पारिएको छ । भुवन बडूले एरेन्ज गरेको उक्त गितलाई जीवन बडूले मिक्सिङ गरेका छन् । बिग परिवेश स्टुडियोमा रेकर्डिङ गरिएको जहाज दुर्घटना गीत सुनेर भावुक नहुने कमै होलान् । सेतीमा खोजमा रगतको झोल भयो, संसार नै रुवाएर गयौ दैव, एकै चिता यति जना लगायतका मनै छुने भावुक शब्द समावेश गरिएका छन् ।

भोजराज भट्टको आधिकारि युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीत छोटो समयमा धेरैले रुचाएका छन् ।

भिडियो हेर्नुहोस् :  https://youtu.be/w-lQYKsD7GA

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जेन्जी सहिदको सम्झनामा कञ्चनपुरमा दीप प्रज्वलन
Uncategorized

जेन्जी सहिदको सम्झनामा कञ्चनपुरमा दीप प्रज्वलन

भदौ २३, २०८३
सडक मर्मत गर्दै वडा अध्यक्ष थापा
Uncategorized

सडक मर्मत गर्दै वडा अध्यक्ष थापा

भदौ १४, २०८३
Uncategorized

जनसरोकार पोष्टको वार्षिकोत्सवमा बिरामी पत्रकार विष्टलाई उपचार खर्च सहयोग

भदौ ४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

पाँच दिनमै बन्यो देवीघाटको एक्रोब्रिज, भोटेकोशीले टुटाएको सडक सम्पर्क जोडियो

पाँच दिनमै बन्यो देवीघाटको एक्रोब्रिज, भोटेकोशीले टुटाएको सडक सम्पर्क जोडियो

भदौ २६, २०८३
नेपाललाई ग्रे लिस्टबाट निकाल्न सरकारको तीव्र पहल : अर्थमन्त्री वाग्ले

नेपाललाई ग्रे लिस्टबाट निकाल्न सरकारको तीव्र पहल : अर्थमन्त्री वाग्ले

भदौ २६, २०८३
सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण बढ्दो

सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण बढ्दो

भदौ २६, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै, दुई विधेयकमाथि छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै, दुई विधेयकमाथि छलफल हुने

भदौ २६, २०८३
आज कुशेऔँशी पर्व, पितृ सम्झिँदै बाबुको सम्मान गर्ने दिन

आज कुशेऔँशी पर्व, पितृ सम्झिँदै बाबुको सम्मान गर्ने दिन

भदौ २६, २०८३
कन्टेन्ट क्रिएटरको प्रभाव र सामाजिक जिम्मेवारी!

कन्टेन्ट क्रिएटरको प्रभाव र सामाजिक जिम्मेवारी!

भदौ २५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व