सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मन पर्छन् निठल्लु प्रेमीसँग माधुरीका कुरा

भो नसुनाऊ तिमीले आफ्ना मजबुरीका कुरा
अचेल केवल सुन्छ दुनियाँले बहादुरीका कुरा

चित्त नदुखाउनु दुनियाँमा यस्तो चलन हुन्छ
मह खादा पनि त कसले गर्छ माहुरीका कुरा

Sana Kishan

बुद्धि बन्दगी राखेपछि यस्तै हुन्छ जवानीमा
मन पर्छन् निठल्ला प्रेमीसँग माधुरीका कुरा

World Link Ads
Mahakali Polytechnic

कहाँ त्यहाँ प्रेम बस्न सक्छ जहिले गुनासो छ
प्रेममा चल्दैन कहिल्यै कसैका उजुरीका कुरा

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.