सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मन पर्छन् निठल्लु प्रेमीसँग माधुरीका कुरा

28
Sana Kishan

भो नसुनाऊ तिमीले आफ्ना मजबुरीका कुरा
अचेल केवल सुन्छ दुनियाँले बहादुरीका कुरा

चित्त नदुखाउनु दुनियाँमा यस्तो चलन हुन्छ
मह खादा पनि त कसले गर्छ माहुरीका कुरा

Arus
Karnali Traders

बुद्धि बन्दगी राखेपछि यस्तै हुन्छ जवानीमा
मन पर्छन् निठल्ला प्रेमीसँग माधुरीका कुरा

कहाँ त्यहाँ प्रेम बस्न सक्छ जहिले गुनासो छ
प्रेममा चल्दैन कहिल्यै कसैका उजुरीका कुरा

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.