Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

टोम क्रुजको ‘टपगन’ बन्यो सर्वाधिक कमाउने फिल्म, दोस्रो नम्बरमा ‘अवतार २’

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस १६, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

जोसेफ कोसिन्सकीको निर्देशनमा बनेको टपगनः मोबरिक यो वर्ष सबैभन्दा बढी कमाइ गर्ने फिल्म बनेको छ। विश्वभरबाट १ दशमलव ४९ बिलियन अमेरिकी डलर कमाउँदै फिल्म सर्वाधिक कमाइ गर्ने फिल्म बनेको हो।

टोम क्रुजको मुख्य भूमिका रहेको एक्सन ड्रामा फिल्म मे २७ देखि विश्वभर प्रदर्शनमा आएको थियो। पारामाउन्ट पिक्चर्सको निर्माण रहेको फिल्म अहिलेसम्म सबैभन्दा बढी कमाउने फिल्मको सूचीमा भने ११ औँ नम्बरमा परेको छ।

त्यस्तै, गत डिसेम्बर १६ देखि प्रदर्शनमा आएको अर्को हलिउड फिल्म अवतार ः द वे अफ वाटर यो वर्ष सबैभन्दा बढी कमाइ गर्ने फिल्मको सूचीमा दोस्रो नम्बरमा पुगेको छ।

तेस्रो हप्तामा प्रदर्शन भइरहेको फिल्मले अहिलेसम्म १ दशमलव १७ बिलियन डलरको कमाइ गरिसकेको छ।

जेम्स क्यामरुनको लेखन तथा निर्देशन रहेको फिल्मले सर्वाधिक कमाइ गर्ने फिल्मको कीर्तिमान भंग गर्ने अनुमान गरिएको थियो। सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा पहिलो नम्बरमा रहेको अवतारकै सिक्वेलको रूपमा द वे अफ वाटर आएको हो। फिल्ममा पहिलो फिल्मकै कथालाई निरन्तरता दिइएको छ।

यो वर्ष बक्स अफिसमा १ बिलियन डलरभन्दा बढी कमाइ गर्ने अर्को फिल्म हो जुरासिक वर्ल्ड डोमिनियन। जुन १० मा प्रदर्शन भएको कोलिन ट्रेभेरो निर्देशित फिल्मले १ बिलियन डलर कमाउँदै यो वर्ष सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा तेस्रो नम्बरमा आएको छ।

यीबाहेक ९ सय ५५ मिलियन कमाएको डक्टर स्ट्रेन्ज, ९ सय ३९ मिलियन कमाएको मिनियनः द राइज बफ ग्रु, ८ सय ८ मिलियन कमाएको ब्ल्याक प्यान्थरः वकान्डा फरेवर, ७ सय ७० मिलियन कमाएको द ब्याटम्यान क्रमशः चौथो, पाँचौँ, छैटौँ र सातौँ नम्बरमा रहेका छन्। थाहा खबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरका सुभास उपाध्यायले भारोत्तोलनमा जिते स्वर्ण
देश/राष्ट्रिय

कञ्चनपुरका सुभास उपाध्यायले भारोत्तोलनमा जिते स्वर्ण

असार ९, २०८३
कञ्चनपुरमा एचआईभी, क्षयरोग र औलो नियन्त्रण सम्बन्धी जिल्ला स्तरीय बैठक
देश/राष्ट्रिय

कञ्चनपुरमा एचआईभी, क्षयरोग र औलो नियन्त्रण सम्बन्धी जिल्ला स्तरीय बैठक

असार ८, २०८३
महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग
देश/राष्ट्रिय

महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

असार ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु

असार ९, २०८३
अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
शेयर बजार आज पनि दाेहाेराे अङ्कले घट्याे

नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

असार ९, २०८३
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव

सुनको भाउ घट्यो, तोलामा १ हजार ६०० रुपैयाँ

असार ९, २०८३

नीति, नियत र नियती !

असार ९, २०८३
चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन

चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन

असार ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व