Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

डडेल्धुरामा ४४ दिप प्रज्वलन गरि मनाईयो १३० माओ जयन्ती

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस १२, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

डडेल्धुरा (दिपक राज भट्ट) : डडेल्धुराको जिल्ला सदरमुकाममा आज १३० औं माओ जयान्ती मनाईएकोछ । नेकपा माओवादी डडेल्धुराको आयोजनामा जयानती मानाईएको हो । शहिद भीम दत्त पन्तको सालिकमा ४४ ओटा दिप प्रज्वलन गरि जयान्ती मनाईएको हो । कार्याक्रममा अमगढी नगर अध्यक्ष यादव ओझा , नेकपा माओबादीका नेता लक्ष्मण सिंह, पुस्प भट्ट , यूवा नेता दिपक भट्ट, विद्यार्थी नेता तार दत्त भट्ट लगायत डडेल्धुरका पार्टिका नेता कार्यकताहरुको सभागिता रहेको थियो ।
को हुन माओ ः
पौष ११ गते आजभन्दा २ दिन पछि डिसेम्बर २६ पर्छ । उक्त दिन अर्थात् सन् १८९३ डिसेम्बर २६ का दिन चीनको हुनान प्रान्तको श्याङशान काउन्टीको शाओसान गाउँमा मध्यमवर्गीय किसानको परिवारमा क. माओको जन्म भएको थियो । कमरेड माओ माओवादका प्रवर्तक समेत हुनुहुन्छ ।

सर्वहारावर्गको बौद्धिक हतियारका रुपमा कार्ल माक्र्स र फ्रेडरिक ऐंगेल्सले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनको आविष्कार गर्नुभयो । कार्ल माक्र्सको दर्शन सम्बन्धी निष्कर्ष थियो “दर्शन आप्mनो समयको वौद्धिक सारतत्व हो ।
द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनको व्याख्या र विश्लेषण गर्दै यसको दोस्रो चरणमा विकास गर्नुभयो । लेनिनले नै पूर्वका देशहरुमा (अर्थसामन्ती र अर्धऔपनिवेशिक देशहरुमा) हुने क्रान्ति “महान् र कष्टसाध्य तर गौरवपूर्ण हुनेछ” भन्दै ती देशहरुका ठोस विश्लेषण गरी क्रान्ति सम्पन्न गर्ने जिम्मा ती देशका कम्युनिष्ट क्रान्तिकारीहरुलाई दिनुभएको थियो । क.माओले विशाल चीनको नेतृत्व गर्दै लेनिनले दिएको जिम्मेवारी पूरा गर्ने निर्णय गर्नुभयो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नीति तथा कार्यक्रम औपचारिक र कर्मकाण्डी मात्रै : प्रचण्ड
राजनीति

नीति तथा कार्यक्रम औपचारिक र कर्मकाण्डी मात्रै : प्रचण्ड

बैशाख २२, २०८२
डडेलधुरा

डडेल्धुरामा १४ वर्षिया किशोरीको हत्या, ५८ वर्षीय भण्डारी पक्राउ

अशोज २८, २०८१
डडेलधुरा

डडेल्धुरा गौरा भलिबल तथा डेउडा २०८० सम्पन्न

अशोज ३, २०८०

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

नगर प्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नगर प्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

साउन २१, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

नेप्से १३.८२ अंकले घट्यो, कारोबार रकम बढ्यो

साउन २१, २०८३
मनसुनजन्य विपद् व्यवस्थापनमा सरकार पर्याप्त तयार छैन : कमला पन्त

मनसुनजन्य विपद् व्यवस्थापनमा सरकार पर्याप्त तयार छैन : कमला पन्त

साउन २१, २०८३
‘ब्लु बस’ महिलाको सुरक्षाका लागि, विभाजनका लागि होइन : मन्त्री सीता बादी

‘ब्लु बस’ महिलाको सुरक्षाका लागि, विभाजनका लागि होइन : मन्त्री सीता बादी

साउन २१, २०८३
सार्वजनिक यातायातमा लैङ्गिक हिंसा न्यूनीकरण गर्न प्रविधिमा आधारित सुरक्षा प्रणाली सुदृढ गरिने

सार्वजनिक यातायातमा लैङ्गिक हिंसा न्यूनीकरण गर्न प्रविधिमा आधारित सुरक्षा प्रणाली सुदृढ गरिने

साउन २१, २०८३
सक्रिय राजनीति गर्ने राजसंस्थाको पक्षमा छैनौँ

सक्रिय राजनीति गर्ने राजसंस्थाको पक्षमा छैनौँ

साउन २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व