सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यो मन मन बनाउन कहाँ सजिलो छ !

32
Sana Kishan

यो मन मन बनाउन कहाँ सजिलो छ
जीवन झन बनाउन कहाँ सजिलो छ

कति संघर्ष गर्छन् ठेकी मदानीहरूले
भन, मखन बनाउन कहाँ सजिलो छ

Arus
Karnali Traders

यी सारा दुर्जन बनाउने भट्टीहरू हुन
हेर सज्जन बनाउन कहाँ सजिलो छ

प्रेमको व्यापार हुने नगरकै प्रेमीलाई
मुना मदन बनाउन कहाँ सजिलो छ

कसैले बोलेको पनि पैसा पाउछन् तर
बिक्ने वचन बनाउन कहाँ सजिलो छ

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.