सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यो मन मन बनाउन कहाँ सजिलो छ : धर्मानन्द भट्ट

यो मन मन बनाउन कहाँ सजिलो छ
जीवन झन बनाउन कहाँ सजिलो छ

कति संघर्ष गर्छन् ठेकी मदानीहरूले
भन, मखन बनाउन कहाँ सजिलो छ

Sana Kishan

यी सारा दुर्जन बनाउने भट्टीहरू हुन
हेर सज्जन बनाउन कहाँ सजिलो छ

World Link Ads
Mahakali Polytechnic

प्रेमको व्यापार हुने नगरकै प्रेमीलाई
मुना मदन बनाउन कहाँ सजिलो छ

कसैले बोलेको पनि पैसा पाउछन् तर
बिक्ने वचन बनाउन कहाँ सजिलो छ

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.