सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डोटीमा मिनी ट्रक दुर्घटना

54
Sana Kishan

डोटी – जिल्ल्लामा मिनी ट्रक दुर्घटना भएको छ। जिल्ल्लाको दीपायल सिलगढी नगरपालिका ५ जिरो प्वाइन्टमा से१क ११५९ नम्बरको मिनी ट्रक दुर्घटना भएको हो।

Karnali Traders

पसलको खुद्रा सामान बोकेको उक्त ट्रक सडकबाट करिब ६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। दुर्घटनामा मानवीय क्षति भने भएको छैन। ट्रक चालक फरार रहेका र उनको खोजी भइरहेको बताइएको छ। गोदावरी न्युज बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.