सञ्चालक: मनिषा भट्ट
अतिथि सम्पादक: हिरा कुमारी भट्ट
सम्पादक: बिरेन्द्र कलौनी
कार्यकारी प्रमुख: प्रकाश भट्ट
फोटो पत्रकार: दिपक नाथ
संवाददाता: रबि भट्ट
लगातार दुई दिन घटेको शेयर बजारमा आज सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक ४.७९ अंकले बढेर २,६६७.९७ विन्दुमा पुगेको छ।
आज १२२ कम्पनीको शेयर मूल्य बढ्दा १४३ कम्पनीको घटेको छ। कारोबार रकम पनि बढेर ४ अर्ब ४० करोड रुपैयाँ पुगेको छ। सोलु हाइड्रोपावरको शेयर १५ प्रतिशतले बढ्दा एभरेस्ट कलरको शेयर ९ प्रतिशतले घटेको छ।
सञ्चालक: मनिषा भट्ट
अतिथि सम्पादक: हिरा कुमारी भट्ट
सम्पादक: बिरेन्द्र कलौनी
कार्यकारी प्रमुख: प्रकाश भट्ट
फोटो पत्रकार: दिपक नाथ
संवाददाता: रबि भट्ट
सम्पर्कका लागि...
सुदूरपश्चिमखबर डट्कम
ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर
सम्पर्क नम्बर: 9848358880
इमेल: [email protected]
Discussion about this post