सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अलिकति केटाकेटीलाई भनेर खर्च घर पठायो

Far weast coaching ad
103
Sana Kishan

अलिकति केटाकेटीलाई भनेर खर्च घर पठायो
आफू भने यसपालि नि नआउने खबर पठायो

टाढा हो तर माया मारेको पटक्कै होइन उसले
आँसुले लेखेर चिट्ठीमा पीडा अनि रहर पठायो

Arus

कसले भन्छ उसले देशलाई माया गर्दैन भनेर
खाडीमा बगायो पसिना र देशलाई कर पठायो

Karnali Traders

भर्खर भित्र्याएको दुलही छोडेर गएको हो ऊ
आफू फर्किन पाएन याद भने सरासर पठायो

किन दु:ख दिन्छ भगवानले भेटे सोध्ने मन छ
यसमै छ ईश्वर भनेर किन फेरि पत्थर पठायो

मेरो हत्यारा पनि निर्दोष देखियो प्रमाण बिना
कसले देख्छ यादहरू नै बनाएर जहर पठायो

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.