सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी प्रदेश (१) मा एमालेका सुरेन्द्र पाल विजयी

Far weast coaching ad
88
Sana Kishan

बैतडी प्रदेशसभा (१) मा नेकपा (एमाले)का उम्मेदवार सुरेन्द्र पाल विजयी भएका छन् ।

गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीलाई एक हजार आठ सय १३ मतले पछि पार्दै पाल विजयी भएका हुन् ।

Arus
Karnali Traders

उनले १२ हजार आठ ३१ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी भण्डारीले ११ हजार १८ मत प्राप्त गरे । तेस्रो स्थानमा रहेका कांग्रेसका वीरबहादुर विष्टले १० हजार नौ सय ५३ मत ल्याए ।

यसअघि प्रदेशसभा ९२० मा भने नेपाली कांग्रेसका शिवराज भट्ट विजयी भइसकेका छन् । गोदावरी न्युज बाट

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.