सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी प्रदेश सभा (ख)मा मतान्तर बढाउँदै कांग्रेसका भट्ट

Far weast coaching ad
204
Sana Kishan

बैतडी प्रदेश सभा क्षेत्र नं.(ख) मा नेपाली कांग्रेसका उम्मेदवार शिवराज भट्टको अग्रता कायमै रहेको छ । आज बिहानबाट अग्रता लिएका भट्टले एमालेका उम्मेदवारसंगको मतान्तर बढाउँदै लगेका छन् ।

Karnali Traders

११ हजार ९४७ मत गणना हुँदा कांग्रेसका उम्मेदवार शिवराज भट्टले ५ हजार ६४९ मत प्राप्त गरेका छन् । उनलाई एमालेका उम्मेदवार लिलाधर भट्टले ५ हजार १३७ मतका साथ पछ्याइरहेका छन् । कांग्रेसले भट्टले ५१२ मतको अग्रता लिएका हुन् ।

Arus

यस्तै राप्रपाका नारायण जोशीले ४२४, राप्रपा नेपालका प्रेमबहादुर चन्दले ८३ र नागरिक उन्मुक्ति पार्टीकी रेबती बोहराले ४२ मत प्राप्त गरेकी छन् । सगुन खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.