सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सबै प्रेमीहरू कहाँ खुसी हुन्छन् जति भेटिन्छन्

Far weast coaching ad
236
Sana Kishan

कति सम्झौतामा गरिएका पिरती भेटिन्छन्
कहाँ सबै प्रेमी खुसी हुन्छन् जति भेटिन्छन्
प्रेम अनुपम छ केवल प्रेम गर्न जान्नु पर्दछ
नजान्ने बर्बाद जान्ने गरेका उन्नति भेटिन्छन्
यो बजारमा प्रेमको कारोबार हुन्छ महोदय
अचेल प्रेमसँग साटिएका सम्पती भेटिन्छन्
प्रेम रोज्ने कि पि.आर. त्यो तिम्रो खुसी हो
प्रेम पढ्ने हजार बुझ्ने अलिकति भेटिन्छन्
किन्न पाइन्छ बजारमा आजकल प्रेमीहरू
कतै अप्सरा भेटिन्छन् कतै सती भेटिन्छन्

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.