सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रधानमन्त्री देउवा बैतडी शिवनाथको सुल्लेखानमा

प्रधानमन्त्री शेर बहादुर देउवा आज बैतडी पुगेका छन् । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवा चुनावी सभालाई सम्बोधन गर्न बैतडी आएका हुन् ।

देउवा सत्ता गठबन्धले शिवनाथ गाउँपालिकाको सुल्लेखानमा आयोजना गरेको चुनावी सभामा पुगेका छन् । भर्खर देउवा चुनावी सभा स्थल सुल्लेखान पुगेका नेपाली काँग्रेस बैतडीका सचिव देव राज जोशीले जानकारी दिए ।

Sana Kishan

देउवाले दिउँसो १ बजे चुनावी सभालई सम्बोधन गर्ने कार्यक्रम रहेपनि केहि ढिलो पुगेका हुन् । देउवा संगै नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराजा भट्ट पनि बैतडी पुगेका छन् । केहिबेरमै देउवाले चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

World Link Ads
Mahakali Polytechnic

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको प्रचारप्रसारका लागि देउवा फेरि सुदूरपश्चिम आएका हुन् । कार्तिक २३ गते पनि देउवाले पाटनको चुनावी सभालाई सम्बोधन गरेका थिए । सगुन खबर बाट सभार

Dirghayu Ads

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.