सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अछामको बाब्ला केन्द्र बिन्दु बनाएर भूकम्पको धक्का महशुष

Far weast coaching ad
102
Sana Kishan

अछाम – सुदूरपश्चिममा फेरी भूकम्पको धक्का महसुस गरिएको छ ।

मङ्गलवार साँझ ६ बजेर ७ मिनेटमा ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।

Arus

भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले दिनुभएको जानकारी दिए ।

उनका अनुसार अछामको बाब्ला केन्द्र बिन्दु बनाइ भूकम्प गएको हो ।

Karnali Traders

अछाम, बझाङ, डोटी, बैतडी लगायत आसपासका ठाउँमा भूकम्पको धक्का महसुस गरिएको छ ।

यस अघि गत बुधवार बिहान खप्तड केन्द्रबिन्दु बनाइ ६.६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

सो भूकम्पमा परि डोटीमा ६ जनाले ज्यान गुमाएका थिए । त्यस यता सुदूरपश्चिममा लगातार भूकम्प गइरहेका छन् । गोदावरी न्युज बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.