सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको पञ्चेश्वर गाउँपालिकामा सार्वजनिक बिदा

Far weast coaching ad
42
Sana Kishan

बैतडी– बैतडीको पञ्चेश्वर गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले वडा नं ४ आमचौरा स्थित प्रसिद्ध कैलपाल धुरामा लाग्ने मेलाका लागि आज सार्वजनिक बिदा दिएको हो ।

गाउँपालिकाले सोमबार एक सूचना जारी गरेर आमचौरा स्थित प्रसिद्ध कैलपाल धुरामा लाग्ने मेलाका लागि कार्तिक २९ गते सार्वजनिक बिदा दिएको जनाएको छ । आज २९ गते गाउँपालिका भित्रका सरकारी तथा गैर सरकारी संघ संस्था, शिक्षण संस्थामा बिदा दिइएको पञ्चेश्वर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मनोज जोशीले बताए ।

Arus
Karnali Traders

आमचौरा स्थित प्रसिद्ध कैलपाल धुरामा भव्य जात्रा लाग्ने गरेको स्थानीयहरुले बताए । सोमबार रती रतेडी मेला लागेको र आज दिउसेडी मेला लाग्ने बताएको छ । प्रसिद्ध कैलपाल धुरामा टाढा टाढाका नागरिकहरु पनि मेला भर्न आउने गरेका स्थानीय नरेश तिवारीले बताए । सगुन खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.