माफ गर प्रिया तिमिले म तिम्रो सुन्दरतामा भुलिरहे
मायाको सागरमा डुवेर तिम्रो चेहरामा खुसि खोजिरहे
मेरो चाहनामा बसेकि सपनामा देखिने राजकुमारी हौ
दिउसोको समयमा एक पल्ट भए पनि भेटन आउछौ
प्रेमका कुरा गरि मनलाई भुलाउछौ
मेरो चाहनामा बसेकि सपना देखिने राजकुमारी हौ
तिम्रो ति कोमल आँखाहरुले मोहित बनायो
उनको मुस्कान,हासिरहने बानिले मलाई यहाँ पुर्यायो
मैले तिमिलाई हेर्न भनि यो ठाउँमा बाटो कुरिरहे
मायाको सागरमा डुवेर तिम्रो चेहरामा खुसि खोजिरहे
नाम -गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी









Discussion about this post