सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डोटीमा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु

डोटी – जिल्लामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार जिल्लाको जोरायल गाउँपालिका २ बिछिलकी ३८ वर्षीया कृष्णा धामीको भिरबाट लडेर शनिबार ज्यान गएको हो।

Sana Kishan

बिछिलस्थित मनकामना सामुदायिक वनमा घाँस काट्ने क्रममा भिरबाट करिब ३०० मिटर तल खसेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। गोदावरी न्युज बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.