मेरो सपनिमा सधै आएर बसिदियौ
मेरो भोक,निद्रा सबै खोसेर लग्यौ
कसरी बोलु म बोल्न नसक्ने बनायौ
मायाको बन्धनले बलियो गरि बाधिदियौ
यादमा डुबिरहेथे पलहरु मायालुको आभासमा
मोहनिको मन्त्रले बादिदियौ मनमा
ति नयनबाट आशु बगाई रिता व बनाईदियौ
तिम्रो त्यो परेलिमा मेरो माया लुकाई दियौ
नाम –गोबिन्द राज ओझा (राजन)
ठेगाना–दिपायल सिलगढी न.पा.२ दिपायल डोटी









Discussion about this post