सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मन्दिरमा प्रेमी भेटिए अचम्म नमान्नु होस

117
Sana Kishan

दुनियाँ हो प्रिय् यहाँ चमत्कारी देखिन्छन्
भिन्नताको बीचमा दोस्ती यारी देखिन्छन्

सारा दोष समयको हो मान्छेहरू त सबै
लुट्ने लुटाउने दोषी हाराहारी देखिन्छन्

Arus
Karnali Traders

भौतारिनु हुँदैन आत्तिनु हुदैन बुझेको छु
सडकमा अझ धेरै बेरोजगारी देखिन्छन्

देखिन सक्छन् बजारमा अब सम्बन्धहरू
जस्तो सधैं नजिक वारि र पारी देखिन्छन्

मन्दिरमा प्रेमी भेटिए अचम्म नमान्नु होस
भट्टीमा अचेल प्रायः तागाधारी देखिन्छन्

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.