सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आँसु नझार्नु प्रिया गाँजल बिग्रीएला: भट्ट

53
Sana Kishan

नआउ नजिक मेरो आँचल बिग्रीएला।
आँसु नझार्नु प्रिया गाँजल बिग्रीएला।

कुरा बुझिन्छ दिलको हेरि मुहार तिम्रो,
बोल्नु हुँदैन ज्यादै छलफल बिग्रीएला।

Arus
Karnali Traders

भेट्नु हुँदैन फेरि छुट्नु त अवश्य पर्छ,
आएर याद मनमा पल–पल बिग्रीएला।

जुर्नेछ मौका मिलनको एकबार पक्का,
तिमीले जिद्दी नगर्नु कर बल बिग्रीएला।

गर्नु छ यार दोस्ती भने मन बिगार्नु हुन्न,
जवर्जस्ती हुँदैन कहिले हल बिग्रीएला।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.