सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा एक जनाको शव फेला

126
Sana Kishan
कञ्चनपुर : कञ्चनपुरमा एक जनाको शव फेला परेको छ । जिल्लाको दोधारा चाँदनी नगरपालिका-४ कालिका टोलका ६५ वर्षीय लालु सार्कीको शव फेला परेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चपुरका अनुसार थापा चौराहाबाट सोमबारदेखि हराइरहेको भन्ने खबर प्राप्त भएपछि उनको खोजी कार्य गरिएको थियो ।
सोही क्रममा उनी दोधारा चाँदनी-४ कै लठ्ठाघाटस्थित माछापोखरीमा मृत अवस्थामा फेला परेका हुन् । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Karnali Traders
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.