सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा पहिरो, दुई घर भत्किए

50
Sana Kishan

कञ्चनपुर : बैतडीमा लगातारको वर्षाका कारण आएको पहिरोले दुई घर भत्किएका छन् । जिल्लाको सुर्नया गाउँपालिका-७ बान्नी टोल गताडका रामबहादुर कुँवर र हर्कबहादुर कुँवरका छ छ कोठे घर भत्किएका बताइएको छ ।

Karnali Traders

घरमाथिबाट पहिरो खस्दा घर भत्किएका हुन् । आइतबार साँझ खसेको पहिरोले मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Arus

पत्थरले छाएका घर भत्किदा गेठमा बाँधेका पशुचौपाया घाइते भएका बताइएको छ । पहिरोले घर भत्किएर विस्थापित परिवार आफन्तको आश्रयमा बसेका छन् ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.