सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरका एक पुरुष कैलालीमा मृत भेटिए

2,576
Sana Kishan

कञ्चनपुर : कञ्चनपुरका एक पुरुष कैलालीमा मृत भेटिएका छन् । जिल्लाको घोडाघोडी नगरपालिका–५ वनखेतस्थित शिवसमाज सामुदायिक वनमा रहेको वनखेत तालमा अन्दाजी ४५ वर्षीय शिव नेपाली मृत अवस्थामा भेटिएका हुन् ।

Karnali Traders

कञ्चनपुर घर भई भारतमा बस्दै आएका उनी मंगलबार मृत भेटिएका प्रहरीले बताएको हो। घोडाघोडीमा बहिनी पार्वतीलाई भेट्न आएका उनी आज मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

Arus

उनलाई तालमा मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता जोशीले बताए ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.