सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

घरमा आगलागी हुँदा जलेर बैतडीकी एक वृद्धा घाइते

63
Sana Kishan

कञ्चनपुर : बैतडीमा एक घरमा आगलागी हुँदा वृद्धा जलेर घाइते भएकी छिन् । जिल्लाको पुर्चौडी नगरपालिका-८ डणपुरस्थित ८४ वर्षीया जयमती साउँदको घरमा आगलागी हुँदा उनी जलेर घाइते भएकी हुन् ।

Karnali Traders

बिहीबार दिउँसो भान्सा कोठाको चुलोमाथि सुकाउन राखिएको दाउराबाट सल्किएको आगोले घर जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले बताएको छ । उनको पुर्चौँडी स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.