कञ्चनपुर : बैतडीको झुलाघाट नाकाबाट स्वदेश फर्कनेहरुको स्वास्थ्य परीक्षण गर्न थालिएको छ । दसैँ नजिकिएसँगै भारतसँग सीमा जोडिएको झुलाघाट नाकाबाट स्वदेश फर्कनेको संख्या पनि बढ्दै गएको छ ।
अहिले सीमा नाकाबाट दैनिक ५० देखि ६० जनासम्म स्वदेश फर्किरहेका सीमा प्रहरीचौकी झुलाघाटले जनाएको छ । रोजगारीका लागि भारत पसेका नेपाली अहिले दसैँ मनाउन घर फर्किरहेका हुन्। झुलाघाट नाकाबाट दसैँ मान्न घर फर्कने सबैको सीमानाकामा रहेको हेल्थडेस्कमा कोरोना, डेंगु, मलेरिया र एचआइभी समेत परीक्षण भइरहेको बताइएको छ ।









Discussion about this post