सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुलाको लास्कु खोलामा बेपत्ता भएका एकजनाको शव फेला

दार्चुलास्थित लास्कु खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका एकजनाको शव भेटिएको छ ।
जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ४ का ५० वर्षीय मोहन लुहारको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Sana Kishan

प्रहरीका अनुसार परीक्षण गरी शव आफन्तको जिम्मा लगाइएको छ । भदौ २५ गते अविरल वर्षापछि लास्कु खोलामा आएको बाढीले जनधनको क्षति गरेको थियो । बाढीले बगाउँदा १० जना बेपत्ता भएका थिए । सगुन खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.