समासेवी तथा नेपाली कांग्रेसका युवा नेता तेज बहादुर चन्दले बिभिन्न कठिनाईका बाबजुद आफ्नो उम्मेद्वारी प्रदेश सभा सदस्यमा रहने बताउनुभएको छ । सामाजिक सञ्जालमाफ्र्रत नेता चन्दले पार्टीको न्यायपूर्ण निर्णयको पर्खाइमा रहेका बताउनुभएको हो ।

जीवनस्तर वृद्धि तथा स्वरोजगार र रोजगारका जनमुखि मुद्दाहरुमा मलाई सदैब जनहितको पक्षमै उभिएको पाउनुहुनेछ।, चन्दले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, तेही भएर बिभिन्न कठिनाईका बबजुद मेरो उम्मेद्वारी प्रदेश सभा सदस्यमा रहने छ। साथै पार्टीको न्यायपूर्ण निर्णयको पर्खाईमा।। जय नेपाल।।
चन्द बैतडीमा समाजसेवाको पर्यायको रुपमा चिनिनुहुन्छ । पोलिटिक्स दैनिक बाट सभार









Discussion about this post