सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जति आउछन् सब उस्तै उस्तै

97
Sana Kishan

जति आउछन् सब उस्तै उस्तै देखिन्छन्
कुण्ठा बोकेर आएका दुरुस्तै देखिन्छन्

Karnali Traders

अपेक्षा गर्नु तिमीबाट अझ पनि म मूर्ख
तिम्रापछि लागेका सात पुस्तै देखिन्छन्

Arus

भयो अब सफाइ नदेऊ तिम्रा सहयात्री
कोही चपाउदै त कोही चुस्तै देखिन्छन्

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.