सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बस्ती बगाउने गरी बर्षात होला लागेको थिएन

Far weast coaching ad
80
Sana Kishan

बस्ती बगाउने गरी बर्षात होला लागेको थिएन
जिन्दगी यस्तो उल्कापात होला लागेको थिएन
आफ्नै भन्नेहरूले धेरै दुखाउदा रहेछन घाउहरू
तरबार चलाउने त्यही हात होला लागेको थिएन
त्यसैले होलान् जिन्दगी एउटा सफर हो भनेको
सडकमा हिड्दा मुलाकात होला लागेको थिएन
हुन त बाआमा पनि कागजले प्रमाणित गर्छ तर
प्रेमको पनि कुनै कागजात होला लागेको थिएन

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.