सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अछाममा थपिए चार हजार मतदाता

अछाम – आगामी मंसिर ४ गते तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अछाममा ४ हजार ८० मतदाता थपिएका छन् । स्थानीय तहको निर्वाचन पछि असार र साउन महिनाको १९ गते सम्म अछाममा २ हजार २ सय ७० जना पुरुष तथा १ हजार ८ सय १० महिला गरी कूल ४ हजार ८० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् ।

Sana Kishan

नयाँ मतदाता थपिएपछि अछाममा कूल मतदाताको संख्या १ लाख ६० हजार ३ सय ६० पुगेको छ । जिल्लामा मतदान स्थल १ सय ३० तथा मतदान केन्द्र २०७ रहेको निर्वाचन कार्यालय अछामले जनाएको छ । सगुन खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.