सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

लैजाऊ राष्ट्रियता एकथान बिक्रीमा छ

40
Sana Kishan

लैजाऊ राष्ट्रियता एकथान बिक्रीमा छ।
सक्छौ लगाऊ मूल्य इमान बिक्रीमा छ।

सौदा मिलोस न मात्रै पर्खि रहेछ मान्छे,
कुरा नगर्नु देशको संविधान बिक्रीमा छ।

Arus
Karnali Traders

आँखा जुधाइ हेर्नू सक्छौ भने उठाऊ
खोला सबै सकायौ मैदान बिक्रीमा छ।

Nepali Khaja

भो नेत्र खोल शंकर यी भस्म पार्नुपर्छ
बेची सके नि सारा श्मशान बिक्रीमा छ।

मेरो सड्किन्छ बुद्धि तिम्रो कुबुद्धीदेखि
विद्वान हूँ नभन्नू, सारा ज्ञान बिक्रीमा छ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.