सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एउटा कुहेको आलुले पुरै बोरा कुहाउछ : धर्मानन्द भट्ट

एउटा कुहेको आलुले पुरै बोरा कुहाउछ
ख्याल गर्नुस्, मालिक मुनिमले डुबाउछ

सबै चम्किने वस्तु हिरा हुदैनन् बुझ्नुपर्छ
श्रृङ्गार जान्नू मुहार कालोले नि सजाउछ

Sana Kishan

पोस्नुको पनि त सिमा हुन्छ थाहा छैन र
धेरै मलले पनि हुर्केको बिरुवा सुकाउछ

World Link Ads
Mahakali Polytechnic

नदिसँगै बगेको ढुङ्गाले ठोकिन डराउदैन
जो फोहर छ्याप्छ उहीँ सफाइ दिलाउछ

अध्यारोसँग डराउनु पर्ने कुनै कारण छैन
मलाई विश्वास छ बिहान अवश्य आउँछ

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.