सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

एउटा कुहेको आलुले पुरै बोरा कुहाउछ : धर्मानन्द भट्ट

50
Sana Kishan

एउटा कुहेको आलुले पुरै बोरा कुहाउछ
ख्याल गर्नुस्, मालिक मुनिमले डुबाउछ

सबै चम्किने वस्तु हिरा हुदैनन् बुझ्नुपर्छ
श्रृङ्गार जान्नू मुहार कालोले नि सजाउछ

Arus
Karnali Traders

पोस्नुको पनि त सिमा हुन्छ थाहा छैन र
धेरै मलले पनि हुर्केको बिरुवा सुकाउछ

Nepali Khaja

नदिसँगै बगेको ढुङ्गाले ठोकिन डराउदैन
जो फोहर छ्याप्छ उहीँ सफाइ दिलाउछ

अध्यारोसँग डराउनु पर्ने कुनै कारण छैन
मलाई विश्वास छ बिहान अवश्य आउँछ

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.