सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज पनि केहि स्थानमा ठुलो पानी पर्ने सम्भावना

आज पनि केहि स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि ठुलो पानी पर्ने भएकाले उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।

Sana Kishan

कर्णाली प्रदेशबाहेकका प्रदेशमा आज पनि ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । वाग्मती, गण्डकी, प्रदेश–१, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा दिउँसो ठूलो पानी पर्नेछ । देशभर मनसुन सक्रिय रहेकाले दिउँसो देशका सबैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । उपहार खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.