सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वर्षाले धनगढीका केही क्षेत्र डुबानमा

44
Sana Kishan

गए रातिबाट भएको वर्षाका कारण सुदूरपश्चिमकोअस्थायी राजधानी धनगढीका केही भूभागमा डुबान भएको छ । उपयुक्त निकास नहुँदा वर्षाको पानी जमेर डुबान भएको हो ।

Karnali Traders

पछिल्ला वर्षहरूमा खोलानाला अतिक्रमणको चपेटामा परेका कारण धनगढी जलमग्न हुने गरेको छ।धनगढीको हसनपुर क्षेत्र, ग्यालेक्सी माध्यमिक विद्यालय क्षेत्र, मुख्य सडक लगायतको क्षेत्रमा डुबान भएको छ । डुवानका कारण विद्यार्थीलाई विद्यालयसम्म पुग्न समस्या भएको थियो ।

Arus

पछिल्लो समय उपमहानगरपालिकाले खोलानालाको अतिक्रमण हटाउने कार्य गरिरहेको छ। भारी वर्षाका कारण कान्द्रा, पथरैया, काँढा, मोहना लगायतका नदीमा पानीको सतह बढेको छ । बाढी आइरहेकाले नदी तटीय क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ ।
गोदावरी न्युज बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.