सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कस्तो रहला आगामी ३ दिनको मौसम ?

२०७९ असार १२ गते (आईतबार)

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशभरका पहाडी भु–भागका धेरै स्थानमा र बाँकी भु–भागका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, कर्णाली तथा लुम्बिनी प्रदेशका एक – दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशभरका पहाडी भु–भागका धेरै स्थानमा र बाँकी भु–भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक – दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

World Link Ads
Mahakali Polytechnic

२०७९ असार १३ गते (सोमबार)

Sana Kishan

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशभरका पहाडी भु–भागका धेरै स्थानमा र बाँकी भु–भागका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका एक – दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशभरका पहाडी भु–भागका धेरै स्थानमा र बाँकी भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशका एक – दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

२०७९ असार १४ गते (मंगलबार)

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशभरका पहाडी भु–भागका धेरै स्थानमा र बाँकी भु–भागका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, मधेश प्रदेश र प्रदेश १ का एक – दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, मधेश प्रदेश तथा गण्डकी प्रदेशका एक – दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। उपहार खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.