सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गोदावरी नगरपालिकाको आठौँ नगरसभा भोली देखी शुरु हुँदै

गोदावरी नगरपालिकाले आठौँ नगरसभा मार्फत आगामी आर्थिक बर्षको २०७९–८० को बजेट निती तथा कार्यक्रम ल्याउने भएको छ ।

आठौँ नगरसभा को उदघाटन सत्र भोली बिहान हुनेछ । नगरसभाको लागी नगरपालिकाले अत्तरियाको एक निजी होटेलको हललाई प्रयोग गर्ने भएको छ । त्यसपछि चल्ने बन्द सत्रले बजेट पनि पास गर्ने छ ।

Sana Kishan

नगरपालिकामा २०७९ को स्थानिय तहको निर्बाचन मार्फत आएका जनप्रतिनिधीहरुको यो पहिलो बजेट तथा कार्यक्रम हुने छ ।

World Link Ads
Mahakali Polytechnic

वडाहरुले आ –आफ्नो सिलिङ अनुसारको बजेट भने यस अघि नै सार्बजनिक गरिसकेका छन । यसै बिच बजेट प्रस्तुत गर्ने दिन अर्थात भोली नगरपालिकाको सेवा प्रवाह बन्द हुने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै असार १० गते बन्द रह्ने जनाएको छ । गोदावरी न्युज बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.