Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मनसुनमा पनि किन ठूलो मेघगर्जन र चट्याङ्ग ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज वाग्मती, गण्डकी र प्रदेश–१ का केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार यी तीन प्रदेशका केही ठाउँमा आज ठूलो वर्षाको सम्भावना छ भने अन्य प्रदेशका पहाडी क्षेत्रमा पनि मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने अनुमान गरिएको छ । गएराति पनि देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी परेको थियो ।

मनसुनमा पनि प्रि–मनसुनको जस्तो मेघगर्जन भइरहेको छ । नेपालमा गएको जेठ २२ गते प्रदेश–१ हुँदै मनसुन भित्रिएको थियो । अहिले प्रदेश–१ सहित वाग्मती, गण्डकी र मधेस प्रदेशमा मनसुन सक्रिय छ ।

लुम्बिनी प्रदेशमा मनसुनको आंशिक प्रभाव परेको छ । नेपालमा मनसुनी वायुसँगै अन्य प्रणालीको पनि प्रभाव रहेकाले ठूलो मेघगर्जन भइरहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँकाअनुसार अहिले मनसुनी वायु, स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी रेखाको प्रभाव नेपालमा परेको छ ।

तीन वटै प्रणाली मिश्रित भएकाले ठूलो मेघगर्जन हुने खालका बादल विकसित भइरहेको उहाँले बताउनुभयो । देशभरी मनसुनी वायु सक्रिय भएको अहिलेको जस्तो ठूलो आवाजमा मेघगर्जन नहुने पनि उहाँले बताउनुभयो ।

उहाँका अनुसार मनसुनमा मेघगर्जन र चट्याङ्ग नै नपर्ने भन्ने होइन । तर अहिलेकोे जस्तो ठूलो मेघगर्जन पनि हुने होइन । सामान्य खालका मेघगर्जन र चट्याङ्ग मनसुनमा पनि पर्छ मौसमविद् मानन्धरले भन्नुभयो ।

यसैबीच, ठूलो वर्षाको सम्भावना रहेकाले आज प्रदेश–१, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहाव र नदी, नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने सम्भावना रहेकाले सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।

खेतबारीमा काम गर्दा, खोला तर्दा तथा यात्रामा निस्किँदा सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका हुन् । यस्तै, पानी नपरेका ठाउँमा भने तापक्रम बढिरहेकाले गर्मीबाट जोगिने उपाय अपनाउन पनि मौसमविद्को सल्लाह छ। उज्यालो अनलाइन बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

भीमदत्त नगरपालिकामा आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजना अध्यावधिक बैठक
वातावरण

भीमदत्त नगरपालिकामा आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजना अध्यावधिक बैठक

असार २, २०८३
दोधारा चाँदनीमा बाढी पूर्वकार्य सम्बन्धी सचेतनामूलक सडक नाटक प्रदर्शन
वातावरण

दोधारा चाँदनीमा बाढी पूर्वकार्य सम्बन्धी सचेतनामूलक सडक नाटक प्रदर्शन

असार २, २०८३
लुम्बिनी र सुदूरपश्चिमका तराईमा अझै केही दिन तातो दिन कायम रहने
वातावरण

लुम्बिनी र सुदूरपश्चिमका तराईमा अझै केही दिन तातो दिन कायम रहने

असार १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

असार ८, २०८३
विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

असार ८, २०८३
हाटखोला–कटहरी खण्डमा ट्रक फस्यो, यातायात अवरुद्ध

हाटखोला–कटहरी खण्डमा ट्रक फस्यो, यातायात अवरुद्ध

असार ८, २०८३
अमेरिका–इरान वार्ता सकारात्मक, इजरायल–लेबनान युद्ध अझै मुख्य चुनौती : मध्यस्थकर्ता

अमेरिका–इरान वार्ता सकारात्मक, इजरायल–लेबनान युद्ध अझै मुख्य चुनौती : मध्यस्थकर्ता

असार ८, २०८३
सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व